लन्डन। जाम्बियाकी ओर्लान्डो प्राइड फरवार्ड बार्ब्रा बान्डा बीबीसी महिला फुटबलर अफ द इयर भोटमा परेकी छन् । उनले बीबीसी स्पोर्ट वेबसाइटका पाठकहरूबाट गत महिना पाँच खेलाडीको छनोटको घोषणा गरेपछि सबैभन्दा धेरै भोटहरू प्राप्त गरेकी हुन्। सेप्टेम्बर २०२३ देखि अगस्ट २०२४ सम्मको प्रदर्शनमा आधारित छनोट कोच, खेलाडी, प्रशासक र गैर बिबिस पत्रकारहरू सहित विश्वभर फुटबलमा संलग्न…