काठमाडौं । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ । यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ। यो बक्सा २००० वर्ष भन्दा पुरानो हो। हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ । सो…