काठमाडौं । एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो ।नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए । ९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार…