काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा हिजो राति करिब ९ बजे अचानक पानीको बहाव तीव्र बनेपछि खोलाको बीच भागमा फसेका पाँच जनालाई नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । स्थानीय रूपमा गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र ५ जना व्यक्ति तीव्र बहावका कारण खोलामै…