काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ की एक महिला त्रिशूली नदीमा हाम फालेपछि खोजी कार्य तीव्र पारिएको छ। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकै त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार महिलाको खोजीका लागि विपद् व्यवस्थापन बेश आदमघाटबाट तालिम…