मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका-३ चिसापानी बजारमा गएराति बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धरान-चतरा सडक खण्डमा पर्ने उक्त स्थानमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बस अनियन्त्रित भई घुम्तीमा एक्कासि पल्टँदा बसमा सवार ३० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसमा भीमफेदी गाउँपालिका कृषि…