नेपाली महिलाको नग्न तस्बिर खिचेर फेसबुकमा पोष्ट गर्ने भारतीय पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले भारत बिहारका वर्षीय अम्मरनाथ कुमारलाई धादिङको खानीखोलाबाट पक्राउ गरेको हो । उनले साथी बनेर कुराकानी गरेकी महिलाको नग्न तस्बिर र भिडियो सामाजिक सञ्जलमा अपलोड गरेको पाइएकाले पक्राउ गरिएको ब्युरोका एसपी दिपकराज अवस्थीले बताए । पक्राउ…