धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी भन्ने स्थानको पाल्पालीटोलमा गत आईतबार भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भए पछी मृतकको संख्या चार पुगेको हो गम्भिर घाइते भएका चालक श्रीमलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा…