भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो

चितवन । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन । अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर…