काठमाडौँ । आज काठमाडौँको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १दशमलव…