‘सात लाखको डबल बनाइदिन्छु’

काठमाडौं । घटना गत पुस १६ गतेको हो । काठमाडौं बुढानिलकण्ठ  नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए। उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए। प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई काठमाडौं-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामाले भेटे। सडकमा घुमिरहेका…