धादिङ । पृथ्वी राजमार्गको गजुरी गाउँपालिकास्थित मजुवामा भएको सवारी दुर्घटनामा परी दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेहरुको नाम नखुले पनी दुवैजना बागेश्वरी उच्च माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत् छात्रहरु हुन् । काठमाण्डौबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-००१ ख ८७१३ नम्वरको ट्रकले ठक्कर दिंदा उनिहरुको मृत्यु भएको हो । ट्रकले सोही दिशातर्फ…