रिगललाई जोगाउन भारतीलाई पैसाको अफर गरिएको खुलासा

काठमाडौं । नेपालगञ्जमा दिनदहाडै खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धर पत्नी भारती शेर्पाले रिगल भनिने योगराज ढकालको कैद मिनाहा बदर गरेर सर्वोच्च अदालतले आफूलाई थप साहस दिएको बताएकी छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई अदालतले न्याय दिएको बताइन् । उनले रिट फिर्ता दिन धेरै प्रकारका बाधा, डर त्रास, धम्की र पैसाको…