दोलखा पहिरो अपडेट : एक बालकको मृत्यु, तीनजना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर - ७ का वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । यस्तै पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल…