पोखरा । पोखराबाट रामपुर जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा जीप पल्टिएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान…