बलेवा (बागलुङ) । मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै थिए । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो । पुष्पलाल मध्यपहाडी लोकमार्गको…