गोरखा । यसवर्षको गोरखाको पालुङटारमा हुने लिगलिगे दौडकाे उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका–५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेर दौड जितेका हुन् । बुधबार भएको ११ औं संस्करणको लिगलिगे दौड जित्दै उनले एक लाख रुपैयाँ पुरस्कार पनि हातत पारेका छन् । यस्तै उक्त दूरी ५६…