पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्वितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले विगत चार महिनादेखि छैटौँ अर्थात् अधिकृतसरहको सेवा सुविधा दिएको पोखरा महानगरपालिकाका एक कर्मचारीले बताए । पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं.…