गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक

काठमाडौं । नेपाललाई ‘फिल्मिङ् डेस्टिनेशन’को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ । फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवद्र्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो । करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित स्थलहरु समेटिएको छ ।…