गोरखा । कात्तिक नेकपा एमालेवाट निर्वाचित गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै…