सुर्खेत । कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । प्रदेश प्रमुख तिलक परियार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई यही चैत्र २७ गते साँझ ५:५० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार पदबाट राजीनामा…