घारमै मौरी मर्न थालेपछि ललितपुरबाट विज्ञ टोली जुम्ला पुग्यो

जुम्ला । जुम्लाका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञ टोली जुम्ला पुगेको छ । मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जुम्ला गएको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । टोलीले मौरीपालक किसान र जिल्ला कृषि…