काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र गाउँपालिकाका कार्यपालिका सदस्य एवम् अनुगमन समिति संयोजक…