काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा मुगुका छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर, वडाध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक…