कर्णालीलाई सवा १६ अर्ब बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअन्तर्गत कर्णालीलाई उक्त रकम विनियोजन गरिएको हो । वित्तीय हस्तान्तरणअन्तर्गत यो रकम विगतका तुलनामा कम हो । यसमा चालुतर्फ ११…