सुर्खेत । कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज पछाईँले जानकारी दिए । कर्णालीमा एमालेका तीन मन्त्री छन् । कर्णाली सरकारमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् । यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार…