दैलेख । दैलेखमा चोरीको तिलहरी बच्ने विषयमा विवाद हुँदा एक बालकको हत्या भएको छ । दुल्लुका ११ वर्षीय बालकको हत्या आरोपमा १४ र १७ वर्षका बालकलाई आइतबार पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए । मृतक गत माघ २५ माघमा घर नआएपछि त्यसको परिवारको भोलिपल्ट इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए…