पाथीभरा क्षेत्रमा पुनः तनावग्रस्त, ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा पुनः ‘नो केबलकार’ पक्षधर र सशस्त्र प्रहरीबीच झडप भएको छ । ‘नो केबलकार’ समूहले केबलबार निर्माणको संरचना तोडफोड गरेका छन्, भने केबलकार निर्माणका सामाग्री कब्जामा लिन खोज्दा प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडप भएको हो । पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षधरले पदयात्रा आयोजना…