विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा…