भोजपुर । षडानन्द नगरपालिका-४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा षडानन्द नगरपालिका-४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका-४ चरम्बीका १७ वर्षे नवीन तामाङको घटनास्थलमै मृत्यु…