प्रदेश–१ को नाम कोसी बहुमतले स्वीकृत, प्रस्तावमाथि सभामा छलफल जारी

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल जारी भएको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किरात लिम्बुवान सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ । अब सभामा नाममाथिको छलफल सकिएपछि…