विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलुका ५ बजे सकिदैछ । गठबन्धनले पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ । गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन…