ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा अमेरिकी नागरिक !

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा अमेरिकन नागरिक भएको आरोप लगाउँदै भूपेन्द्रबहादुर बस्नेतले उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा हिजो मंगलबार रिट दर्ता गराएका छन् । रिट दर्ता गर्ने बस्नेत तिनै व्यक्ति हुन् जो हालै सम्पन्न स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा शेर्पासँग १ सय ३० मतले पराजित भएका थिए । बस्नेतले रिटमार्फत् शेर्पा नेपाली…