सङ्खुवासभा । संखुवासभामा गएराती आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेवा खोला बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले…