सुनसरी-४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी

सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरीणाम अनुसार संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो । अन्सारीले ६ सय ५४ मतमध्ये ४ सय २७ मत ल्याएर पुन: सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका जमिल अख्तर आजादले २ सय…