प्रदेश १ को नाममा नेकपा एस र जसपाको छुट्टै प्रस्ताव

बिराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले…