भोजपुर । गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेका मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने भएका छन् । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो । विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र…