काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि रिटेन गरेको छ । रोहितलाई आगामी सिजनमा पनि मार्की खेलाडीको रुपपमा पुनः निरन्तरता दिईएको लुम्बिनीले जनाएको छ । रोहितको कप्तानीमा रहेको लुम्बिनीले पहिलो संस्करणमा समूह चरणमै सीमित बनेको थियो । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि…