लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । नेपालको संविधानको धारा १८३ को…