बस र ट्रक ठोक्किदा २२ जना घाईते, ७ को अवस्था गम्भीर

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ । सुनवल नगरपालिका वडा नम्बर ७ अलकत्रे डाँडामा गए राति बर्दघाटबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक…