रुपन्देही । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पनि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार रातिदेखि काठमाडौं–भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो । शनिवार राति ११ बजे काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स…