गुल्मी । गुल्मीमा आर्थिक वर्ष ०७९/ ०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा यस वर्ष १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै एक आर्थिक वर्षमा ७ करोड ३१…