रुपन्देही । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत प्राप्त गरेका हुन् । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै पदमा राधाकृष्ण…