देउसीभैलोमा कुटपिट हुँदा सन्तबहादुरको मृत्यु

नवलपरासी पूर्व । विनयी त्रिवेणी गाउँपालिकामा देउसीभैलो कार्यक्रममा भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ । भाइटीकाको राति भएको उक्त घटनामा ४४ वर्षीय सन्तबहादुर ठाडाको स्थानीयको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ गोग्दीमा देउसीभैलो हेर्ने क्रममा भएको विवादले झडपको रूप लिएको…