कपिलवस्तु बस दुर्घटना हुँदा २९ जना घाइते

काठममाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । काठमाडौंबाट दाङ जाँदै गरेको लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार उक्त घटनामा तीन जनको अवस्था गम्भीर रहेको छ । गम्भीर…