गुल्मीमा जंगली च्याउ सेवन गर्दा परिवारका तीन जना बिरामी

गुल्मी । गुल्मीमा विषालु च्याउ सेवनका कारण एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरमा बिहीबार जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा परिवारका तीन जनाको स्वास्थ्य समस्या देखिएको हो ।गुल्मी प्रहरीका अनुसार बिरामी पर्नेमा ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फूलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन् । च्याउ खाएलगत्तै उनीहरूलाई…