राष्ट्रियसभाका लागि गुल्मीबाट कांग्रेसका ३ उम्मेदवार सिफारिस

गुल्मी । गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तीन जना पूर्वसभापतिहरुको नाम सिफारिस गरिएको बताइएको छ । जिल्ला कार्यसमितिको बैठकबाट तीन जना उम्मेदवारको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा…