एमाले महासचिव पोखरलले भने: एसपीपीप्रति हाम्रो गम्भीर असहमति छ

बुटवल । नेकपा एमालेका महासचिव तथा लुम्बीनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल…