जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गरेका छन् । उनले आज प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । विश्वासको मतका लागि समय लिएकोमा मत नपाउने भएपछि राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिए । प्रदेशसभामा छलफलका क्रममा नेकपा (माओवादी…