काठमाडौं । सुक्खाग्रस्त मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको हो । मधेशमा चरम खडेरीको सामना गरिरहेका नागरिकले राहतको सास फेरेका छन् । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…